फिक्चुखोला सहकारीले सुरु गर्यो सुफत मूल्यको पसल

फिदिम, २५ चैत लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पु¥याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुफत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा सोमवारबाट सुफत मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेल … Continue reading फिक्चुखोला सहकारीले सुरु गर्यो सुफत मूल्यको पसल